दीर्घनिद्रा
Romanized: dirghanidraa, dirghanidr, deerghanidraa, deerghanidra
लामो समयसम्मको निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लामो समयसम्मको निद्रा।
२.
महानिद्रा; चिरनिद्रा; मृत्यु।