दीर्घसत्र
Romanized: dirghasatr, deerghasatra, dirghashatra, deerghasatr
धेरै समयसम्म चलिरहने यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धेरै समयसम्म चलिरहने यज्ञ।
२.
जीवनभर गरिने अग्निहोत्र।
३.
(विशेषण)
बियाँलो चालले काम पूरा गर्ने; दीर्घसूत्री; जुम्सो।