दीर्घग्रीव
Romanized: dirghagriv, dirghagriwa, dirghagriw, deerghagriva
उँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उँट।
२.
कर्याङकुरुङ।
३.
जिराफ।
४.
बकुल्लो।
५.
सारस।
६.
लामो गर्धन हुने; गर्धने।