दीर्घजीवी
Romanized: dirghajiwi, deerghajivi, dirghajeevi, dirghajivee
धेरै समयसम्म बाँच्ने; लामो आयु पाएको; चिरञ्जीवी; चिरायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
धेरै समयसम्म बाँच्ने; लामो आयु पाएको; चिरञ्जीवी; चिरायु।