अर्घजल
Romanized: arghajal, arghajala
जीवनको अन्तिम क्षणमा सजिलै प्राण जाओस् भनेर घाटमा लैजाने कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जीवनको अन्तिम क्षणमा सजिलै प्राण जाओस् भनेर घाटमा लैजाने कर्म।