अर्धजल

Romanized: ardhajal, ardhajala

मर्न लागेका व्यक्तिलाई अधोअङ्गबाट प्राणवायु ननिस्कियोस् भनेर गरिने जलसंयोग; अन्तिम अवस्थामा पुगेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मर्न लागेका व्यक्तिलाई अधोअङ्गबाट प्राणवायु ननिस्कियोस् भनेर गरिने जलसंयोग; अन्तिम अवस्थामा पुगेको व्यक्तिलाई उसको मुक्तिका निम्ति कमरदेखि उँधो आधा शरीर पानीमा डुबाउने काम; अर्धोदक।

सम्बन्धित शब्दहरू