अर्ध
Romanized: ardh, ardha
आधा; सिङ्गोलाई दुई भाग गर्दा बन्ने एक भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आधा; सिङ्गोलाई दुई भाग गर्दा बन्ने एक भाग।
२.
खण्ड; टुक्रा।