अर्धङ्ङी
Romanized: ardhangngi, ardhangni, ardhanngi, ardhangngee
आधा शरीर मात्र चल्ने; पक्षाघात भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आधा शरीर मात्र चल्ने; पक्षाघात भएको।
२.
बेढङ्गी; अर्धसिल्ली; एकोहोरो।