कट्याङ्ङ

Romanized: katyaangnga, katyaangng, katyangnga, katyangng

कट्याङको आवाज निकालेर (केही कुरो दाँतले फोर्दाको किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
कट्याङको आवाज निकालेर (केही कुरो दाँतले फोर्दाको किसिम)।

सम्बन्धित शब्दहरू