गड्याङ्ङ
Romanized: gadyaangnga, gadyaangng, gadyangnga, gadyangng
चट्याङ पर्दा वा गरुङ्गो ठोस वस्तु झर्दा ठुलो आवाज आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गड्याङ]
1
चट्याङ पर्दा वा गरुङ्गो ठोस वस्तु झर्दा ठुलो आवाज आउने चालले।