ढ्याङ्ङ
Romanized: dhyaangnga, dhyaangng, dhyangnga, dhyangng
ठुलो, गरुङ्गो वस्तु बजारिँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
ठुलो, गरुङ्गो वस्तु बजारिँदा आवाज आउने गरी।
२.
तोप, बन्दुक आदि पड्कँदाको चालमा।
३.
मानिस वा वस्तु जोडसित पछारिँदा आवाज निस्केझैँ।