ढ्वाङ्ङ

Romanized: dhvaangnga, dhvaangng, dhvangnga, dhwaangnga

कुनै वस्तु एक पटक खसेको वा बज्रेको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ढ्वाङ]

1
कुनै वस्तु एक पटक खसेको वा बज्रेको आवाज आउने गरी।

सम्बन्धित शब्दहरू