ढ्वाङ
Romanized: dhvaanga, dhvaang, dhvanga, dhwaanga
तेल, मटीतेल आदि हालिने एक किसिमको टिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ध्वान]
१.
तेल, मटीतेल आदि हालिने एक किसिमको टिन।
२.
पानी हाल्ने ठुलो भाँडो।
३.
चिठी, मतपत्र आदि खसालिने भाँडो।
४.
धतुराको फूलजस्तो तर ठुलो देखिने ध्वनि विस्तारक यन्त्र।
५.
(विशेषण)
साह्रै ठुलो; ढड्छु।