ढ्वाङ्कुमो

Romanized: dhvaangkumo, dhvangkumo, dhwaangkumo, dhvaankumo

वाम्बुले राई जातिले बर्खे बाली पाकेपछि भदौ पूर्णिमा तिथिमा सामूहिक पितृपूजा मनाउने महान् चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
वाम्बुले राई जातिले बर्खे बाली पाकेपछि भदौ पूर्णिमा तिथिमा सामूहिक पितृपूजा मनाउने महान् चाड।

सम्बन्धित शब्दहरू