जङ्कु

Romanized: jangku, janku

नेवार संस्कृतिमा ७७ वर्ष ७ महिना उमेर पूरा भएपछि गरिने एक उत्सव; सहस्र चन्द्रदर्शन वा चौरासी पूजाजस्तै एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी जङ्को]

1
नेवार संस्कृतिमा ७७ वर्ष ७ महिना उमेर पूरा भएपछि गरिने एक उत्सव; सहस्र चन्द्रदर्शन वा चौरासी पूजाजस्तै एक उत्सव; वृद्धावस्थामा गरिने पास्नी; बुढोपास्नी।

सम्बन्धित शब्दहरू