रङ्कु

Romanized: rangku, ranku

चौँरीगाई वा याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चौँरीगाई वा याक।
२.
च्याङ्ग्रो।
३.
पाखी।
४.
पुराकथाको पाँडुलेमृग।
५.
लोकविश्वासमा राँकेभूत भनिएको एक प्राचीन हिमाली जाति; राङ्कव जाति।

सम्बन्धित शब्दहरू