शङ्कु
Romanized: shangku, sangku, shanku, sanku
तिखो घोच्ने हतियार (बाण, भाला आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तिखो घोच्ने हतियार (बाण, भाला आदि)।
२.
भित्तातिर गाडिने किलो, खुटी, मेख आदि वस्तु।
३.
घडीको श केन्द्रमा रहने सुइरो।
४.
पातको डाँठ वा भेटनु।
५.
प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप।
६.
झिना सिङ हुने एक जातको मृग।