शङ्की
Romanized: shangki, sangki, shanki, shangkee
शङ्का गर्ने स्वभावको; डराउने (प्रायः उपसर्ग लाग्दा वा समासको अन्तमा प्रयुक्त हुने, जस्तै- आशङ्की, विशङ्की,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
शङ्का गर्ने स्वभावको; डराउने (प्रायः उपसर्ग लाग्दा वा समासको अन्तमा प्रयुक्त हुने, जस्तै- आशङ्की, विशङ्की, अनिष्टशङ्की, पापशङ्की इ.)।