एकाङ्की
Romanized: ekaangki, ekangki, ekaanki, ekaangkee
एक अङ्क मात्र भएको वा हुने आफैंमा पूर्ण; छोटो नाटक; एक अङ्क मात्र हुने एक प्रकारको दृश्यकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक अङ्क मात्र भएको वा हुने आफैंमा पूर्ण; छोटो नाटक; एक अङ्क मात्र हुने एक प्रकारको दृश्यकाव्य।
२.
रूपकका दश भेदमध्ये भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथीजस्ता एक अङ्क मात्र हुने रूपक।
३.
(विशेषण)
एक अङ्क भएको।