एकाइ

Romanized: ekaai, ekai

सङ्ख्या वा गन्तीमा एक हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सङ्ख्या वा गन्तीमा एक हुनाको भाव वा अवस्था।
२.
कुनै राशिलाई साना साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड।

सम्बन्धित शब्दहरू