एकाग्र
Romanized: ekaagra, ekaagr, ekagr, ekagra
मन वा चित्तलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; एउटै कुरामा मात्र मन लगाएको; स्थिर मन भएको;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मन वा चित्तलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; एउटै कुरामा मात्र मन लगाएको; स्थिर मन भएको; एकचित्त।
२.
(क्रियाविशेषण)
मनलाई एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र ध्यान दिएर; एकचित्त भएर।