एकाग्रचित्त
Romanized: ekaagrachitta, ekaagrachitt, ekagrachitta, ekagrachitt
वि. मन वा चित्तलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एउटै कुरा वा विचारमा मात्र मन दिने; एकचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. मन वा चित्तलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एउटै कुरा वा विचारमा मात्र मन दिने; एकचित्त।