एकाग्रता
Romanized: ekaagrataa, ekaagrata, ekagrataa, ekaagrat
ना. एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनाको भाव वा अवस्था।