एकाग्र दृष्टि
Romanized: ekaagra drishti, ekagra drishti, ekaagra dristi, ekagra dristi
कुनै कुरामा लगातार दृष्टि; ध्यानपूर्वक हेराइ; अर्जुनदृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरामा लगातार दृष्टि; ध्यानपूर्वक हेराइ; अर्जुनदृष्टि।
२.
स्थिरचित्त।