एकाग्र चित्त
Romanized: ekaagra chitta, ekaagra chitt, ekagra chitta, ekagra chitt
मनलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एकचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एकचित्त।