एकाग्रत्व

Romanized: ekaagratva, ekaagratv, ekaagratwa, ekagratv

एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनुको अवस्था; एकाग्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति; एकाग्र हुनुको अवस्था; एकाग्रता।

सम्बन्धित शब्दहरू