उद्गार चिह्न

Romanized: udgaara chihna, udgaara chihn, udgara chihna, udgara chihn

हर्ष, आनन्द, शोक आदि बुझाउन शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न (!)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हर्ष, आनन्द, शोक आदि बुझाउन शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न (!)।

सम्बन्धित शब्दहरू