तारक चिह्न

Romanized: taaraka chihna, taaraka chihn, taraka chihna, taraka chihn

विशेष खोलुवा दिन वा महत्त्व प्रदर्शित गर्नलाई छापा वा लिपिमा प्रयोग गरिने ताराजस्तो चिह्न (*) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विशेष खोलुवा दिन वा महत्त्व प्रदर्शित गर्नलाई छापा वा लिपिमा प्रयोग गरिने ताराजस्तो चिह्न (*)
२.
अव्याकरणिक रूप जनाउन प्रयोग गरिने चिह्न।

सम्बन्धित शब्दहरू