कोष्ठक चिह्न

Romanized: koshthaka chihna, koshthaka chihn, kosthaka chihna, kosthaka chihn

सङ्केत, स्पष्टीकरण, थप सूचना आदि दिनु अगाडि र पछाडिबाट छेक्ने चिह्न; गणित वा विज्ञानमा कुनै एक वर्ग वा समूह… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सङ्केत, स्पष्टीकरण, थप सूचना आदि दिनु अगाडि र पछाडिबाट छेक्ने चिह्न; गणित वा विज्ञानमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न; [ ]; ()।

सम्बन्धित शब्दहरू