तारकचिह्न

Romanized: taarakachihna, taarakachihn, tarakachihna, tarakachihn

अव्याकरणिक रूप जनाइने चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अव्याकरणिक रूप जनाइने चिह्न।
२.
विशेष खोलुवा दिन वा महत्त्व प्रदर्शित गर्नलाई छापा वा लिपिमा प्रयोग गरिने ताराजस्तो चिह्न (*)।

सम्बन्धित शब्दहरू