स्मारकचिह्न

Romanized: smaarakachihna, smaarakachihn, smarakachihna, smarakachihn

सम्झना गराउने चिनो; सम्झौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सम्झना गराउने चिनो; सम्झौटो।

सम्बन्धित शब्दहरू