व्यापार चिह्न

Romanized: vyaapaara chihna, vyaapaara chihn, vyaapara chihna, vyapaara chihna

व्यापारीले अरूका मालदेखि भिन्न देखाउन आफ्ना मालमा लगाउने विशेष चिह्न; व्यापारचिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्यापारीले अरूका मालदेखि भिन्न देखाउन आफ्ना मालमा लगाउने विशेष चिह्न; व्यापारचिह्न।

सम्बन्धित शब्दहरू