उद्धरण चिह्न
Romanized: uddharana chihna, uddharana chihn, uddharana cihn, uddharana cihna
कुनै भनाइलाई विशेष महत्त्व दिएर प्रमाणका लागि अर्को लेखमा जस्ताको तस्तै देखाउँदा प्रयोग हुने " " चिन्ह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै भनाइलाई विशेष महत्त्व दिएर प्रमाणका लागि अर्को लेखमा जस्ताको तस्तै देखाउँदा प्रयोग हुने " " चिन्ह।