काकदृष्टि
Romanized: kaakadrishti, kakadrishti, kaakadristi, kakadristi
कागको आँखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कागको आँखा।
२.
हुँदै नभएको कुरा पनि खोजी गर्ने दृष्टि; एकोहोरो दृष्टि।