ग्रहदृष्टि
Romanized: grahadrishti, grahadristi, grahadrshti, grahadrsti
जुनसुकै ग्रहको अर्का उपग्रहउपर पर्न जाने दृष्टि वा प्रभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जुनसुकै ग्रहको अर्का उपग्रहउपर पर्न जाने दृष्टि वा प्रभाव।