अदृष्टि
Romanized: adrishti, adristi, adrshti, adrsti
रिसको हेराइ; रिससमेतको बाङ्गो हेराइ; वक्रदृष्टि; विरोधपूर्ण हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रिसको हेराइ; रिससमेतको बाङ्गो हेराइ; वक्रदृष्टि; विरोधपूर्ण हेराइ।