अधोदृष्टि
Romanized: adhodrishti, adhodristi, adhodrshti, adhodrsti
अधोमुख; तलतिरको हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अधः+दृष्टि]
१.
अधोमुख; तलतिरको हेराइ।
२.
लाज, डर, धक आदिले गर्दा शिर झुकाउने वा मुन्टो निहुराउने काम।