बद्धदृष्टि
Romanized: baddhadrishti, baddhadristi, baddhadrshti, baddhadrsti
एक ठाउँमा दृष्टि अडाएको; एकाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एक ठाउँमा दृष्टि अडाएको; एकाग्र।