कुदृष्टि

Romanized: kudrishti, kudristi, kudrshti, kudrsti

अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि।

सम्बन्धित शब्दहरू