सुदृष्टि
Romanized: sudrishti, sudristi, shudrishti, sudrshti
असल वा शुभ दृष्टि; कल्याणकारी हेराइ, कृपादृष्टि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल वा शुभ दृष्टि; कल्याणकारी हेराइ, कृपादृष्टि ।
२.
(विशेषण)
राम्रो दृष्टि दिने; दयावान्।
३.
दूरदर्शी।