दुर्दृष्टि

Romanized: durdrishti, durdristi, durdrshti, durdrsti

खराब दृष्टि; नराम्रो हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब दृष्टि; नराम्रो हेराइ।
२.
कुभलो चिताउने काम।

सम्बन्धित शब्दहरू