कृपादृष्टि
Romanized: kripaadrishti, kripadrishti, kripaadristi, kripadristi
कृपा गर्ने हेराइ; कृपालु दृष्टि; दयादृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कृपा+दृष्टि]
1
कृपा गर्ने हेराइ; कृपालु दृष्टि; दयादृष्टि।