कृपालु
Romanized: kripaalu, kripalu, krpaalu, krpalu
कृपा गर्ने स्वभाव वा बानी भएको; दयामाया राख्ने; कृपायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कृपा गर्ने स्वभाव वा बानी भएको; दयामाया राख्ने; कृपायुक्त।