सिपालु
Romanized: sipaalu, shipaalu, shipalu, sipalu
कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको; पोख्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिप+आलु]
1
कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको; पोख्त ।