कृपा

Romanized: kripaa, kripa, krip, krpaa

करुणापूर्वक कसैमाथि गरिने दयामाया; अनुग्रह; निगाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
करुणापूर्वक कसैमाथि गरिने दयामाया; अनुग्रह; निगाह।

सम्बन्धित शब्दहरू