कृपाचार्य

Romanized: kripaachaarya, kripaachaary, kripaacharya, kripachaarya

आठ चिरञ्जीवीमध्ये एक ऋषि; महाभारतमा वर्णित एक प्रसिद्ध पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आठ चिरञ्जीवीमध्ये एक ऋषि; महाभारतमा वर्णित एक प्रसिद्ध पात्र।

सम्बन्धित शब्दहरू