कृपाङ्क
Romanized: kripaangka, kripaangk, kripangka, kripangk
परीक्षामा उत्तीर्णाङ्क योग पुगेर पनि एक वा दुई विषयसम्म थोरै अङ्कले अनुत्तीर्ण हुने विद्यार्थीलाई सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परीक्षामा उत्तीर्णाङ्क योग पुगेर पनि एक वा दुई विषयसम्म थोरै अङ्कले अनुत्तीर्ण हुने विद्यार्थीलाई सम्बन्धित परीक्षानिकायले निर्णय गरेअनुसार थप्ने वा जोडिदिने अङ्क; थप प्राप्ताङ्क।