गताङ्क
Romanized: gataangka, gataangk, gatangka, gatangk
पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क।
२.
गएको वा घटाइएको अङ्क (गणितमा)।