घाताङ्क
Romanized: ghaataangka, ghaataangk, ghaatangka, ghataangka
कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल।