घातांश
Romanized: ghaataamsha, ghaataansha, ghaataamsh, ghaatamsha
चोटपटक लागेको अङ्ग; निलडाम; घाउचोट; घाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चोटपटक लागेको अङ्ग; निलडाम; घाउचोट; घाउ।